२०८२ पौष ९, बुधबार

पदभार ग्रहण

मधेश प्रदेशमा नवनिर्वाचित सभामुखले गरे पदभार ग्रहण

मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।
मधेश प्रदेशमा नवनिर्वाचित सभामुखले गरे पदभार ग्रहण

पुस ७, जनकपुरधाम /  मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् । आज प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए । यादवलाई सभामुख निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस