२०८२ पौष १०, बिहिबार

छलफल

रवि र बालेनबीच बसेको छलफल सकारात्मक भएको रबिको भनाई

आज ललितपुरमा रवि र बालेनबिच छलफल भएको थियो ।
रवि र बालेनबीच बसेको छलफल सकारात्मक भएको रबिको भनाई

पुस १०, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएकोे छलफल सकारात्मक भएको रविले बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो । वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए । त्यस्तै उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमारसिंह, सुनिल शर्मा लगायत पनि सहभागी थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस