२०८२ फागुन २९, शुक्रबार

समानुपातिक सूची

समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको सङ्ख्या ५० पुग्यो

समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।
समानुपातिक सूचीबाट नाम फिर्ता लिनेको सङ्ख्या ५० पुग्यो

पुस २८, काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूचीबाट ५० जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले सोमबार (पुस २८) का लागि समानुपातिकतर्फका उमेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने तालिका निर्धारण गरेको थियो । जसअनुसार सोमबार दिउँसो २ बजेसम्म ५० जना उमेदवारहरूले आफ्नो नाम फिर्ता लिनका लागि आयोगमा निवेदन दिएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस