२०८२ माघ ९, बिहिबार

रवि लामिछाने

पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग्ने आदेश गरेको छ ।
पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी

माघ ६, काठमाडौँ / मंगलबार सहकारी ठगी मुद्दामा  पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको छ । धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

२ दिन अघि

ओली झापा पुगे

यो साताको प्रचलित

खोजी गर्नुहोस