
माघ ८, काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिस्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका हुन् ।