२०८२ माघ १०, शुक्रबार

डा. बाबुराम भट्टराई

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।
डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

माघ ९, काठमाडौँ / आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका भट्टराईले फिर्ता लिने घोषण गरेका हुन् ।

यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गरेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस