२०८२ फागुन २९, शुक्रबार

नेपाल सरकार

इरानमा भएका नेपालीलाई स्वदेश फर्किन आग्रह

नेपाल सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ।
इरानमा भएका नेपालीलाई स्वदेश फर्किन आग्रह

माघ १८, काठमाडौं / नेपाल सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ। अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जाने तयारी गरिएकाहरुलाई भ्रमण स्थगित गर्न भनेको हो । सरकारले त्यहाँ रहेका नेपालीहरुलाई पनि आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न भनेको  छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन  भनेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस