२०८३ भाद्र १५, सोमबार

बाढी कहर

प्रधानममन्त्री बालेन्द्र शाहलाई विन्तीपत्र दिए बिधुत प्राधिकरणका कर्मचारीले

कहिले हुन्छ उद्दार
प्रधानममन्त्री बालेन्द्र शाहलाई विन्तीपत्र दिए बिधुत प्राधिकरणका कर्मचारीले

१५ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले प्रधानममन्त्री बालेन्द्र शाहलाई विन्तीपत्र लेखेर सरकारले समयमा उद्धार गर्न नसकेका कारण सुरुङमा फसेका आफ्ना सहकर्मी तथा अन्य आयोजनाका धेरै कर्मचारीको ज्यान जोखिममा परेको बताएका छन् ।drishtinepal

आफ्नो परिचय खुलाउँदा सरकारको कोपभाजनमा परिने डरले उनीहरूले छद्म नाममा प्रधानमन्त्रीलाई पत्र लेख्दै सुरुङभित्रका मानिसको जीवन बचाउन हरेक मिनेट महत्त्वपूर्ण रहेको तर सरकारले भने उद्धारमा ढिलाइ गरिरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस