२०८३ आश्विन २, शुक्रबार

मुग्लिन–नारायणगढ सडक

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

मुग्लिन नारायणगढ सडक खुला
मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

असोज २ । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

सडकमा खसेको पहिरो हटाएपछि यातायातका साधनलाई दुवैतर्फ आवतजावत गर्न दिइएको हो। सडक खुलेसँगै रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ अघि बढेका छन्।

वर्षाका कारण सडकखण्डमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सम्बन्धित निकायले सडकको अवस्था निगरानी गरिरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस