२०८३ आश्विन २, शुक्रबार

सुनको भाउ

सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो, पुग्यो ३ लाख ३ हजार १ सय
सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

असोज २ नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ मा कारोबार भएको थियो।

यसअनुसार एक दिनमै सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।

सुनको मूल्य बढेसँगै बजारमा सुनका गहना तथा अन्य सामग्री खरिद गर्ने उपभोक्तालाई थप महँगो पर्ने भएको छ।

नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस