२०८३ आश्विन २, शुक्रबार

मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद्को बैठक आज बस्दै, अपराह्न ३ बजे बोलाइयो

आजको मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद्को बैठक आज बस्दै, अपराह्न ३ बजे बोलाइयो

असोज २ काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्ने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ बजे बस्नेछ।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने बताइएको छ। बैठकबाट आवश्यक निर्णयहरू समेत गरिने जनाइएको छ।

मन्त्रिपरिषद्को बैठकपछि भएका निर्णयहरू सार्वजनिक गरिनेछन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस