२०८३ आश्विन २, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

शुक्रबार अपराह्न बसेको बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने बताइएको छ।

बैठकमा सरकारका आगामी कामकारबाही, प्रशासनिक विषय तथा आवश्यक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू बैठक सम्पन्न भएपछि सार्वजनिक गरिनेछन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस