२०८३ आश्विन ६, मंगलबार

भरत दाहाल

भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिइएको छ ।

दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

अदालतको आदेशपछि सम्बन्धित निकायले दाहाललाई अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाउने भएको छ । रिटमाथिको सुनुवाइका क्रममा दाहालको थुनासम्बन्धी विषयमा अदालतले आवश्यक प्रक्रिया अघि बढाएको हो ।

दाहाललाई कुन निकायले नियन्त्रणमा लिएको हो र उनको थुनाको कानुनी आधार के हो भन्ने विषयमा अदालतले थप सुनुवाइ तथा आवश्यक आदेश दिनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस