२०८३ कार्तिक २, आईतबार

सतुङ्गलस्थित कबाडी संकलन केन्द्रमा भीषण आगलागी, ५ वटा दमकल परिचालन

भीषण आगलागी
सतुङ्गलस्थित कबाडी संकलन केन्द्रमा भीषण आगलागी, ५ वटा दमकल परिचालन

काठमाडौं । काठमाडौंको सतुङ्गलस्थित एक कबाडी संकलन केन्द्रमा भीषण आगलागी भएको छ।
आगलागीपछि आगो नियन्त्रणमा लिन ५ वटा दमकल परिचालन गरिएको छ। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगलागीको कारण तथा क्षतिको विवरण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस