२०८२ पौष ११, शुक्रबार

बालानन्द शर्मा

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने,शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको छ ।
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने

पुस ११, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी पराराष्ट्र मन्त्रालयकोे जिम्मेवारी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई दिने भएको छ। शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।

शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस