२०८२ आश्विन ३०, बिहिबार

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।
मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

२८ असोज काठमाडौँ / मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस