काठमाडौं । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैं अन करोडपति योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेकी छन् । असारको तेस्रो साता रु. ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन्... विस्तृतमा