२०८२ कार्तिक १९, मंगलबार

मुख्य समाचार

मुख्य समाचार

नेपाल पुलिस क्लबकाे सातौं जित

काठमाडौं, ७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जित हासिल गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जित हासिल गरेको हो । पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको...  विस्तृतमा

नेकपा (एमाले) बागमती प्रदेशले प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने

काठमाडौं, ७ चैत । नेकपा (एमाले) बागमती प्रदेशले प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने...  विस्तृतमा

खेलकुद मन्त्रीलाई आफ्नै पार्टी कार्यालयमा कालोझण्डा

७ चैत, काठमाडौं / युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय...  विस्तृतमा

नीलकण्ठ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको ताला

७ चैत, काठमाडौं । स्ववियु चुनावको माग राखेर धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा अखिल...  विस्तृतमा

भाटभटेनी सुपरमार्केटको सामान ल्याइएको डिब्बाबाट विद्युतीय सिगरेट फेला

भाटभटेनी सुपरमार्केटको सामान ल्याइएको डिब्बाबाट भन्सार जाँचबिनै अवैध रूपमा विद्युतीय...  विस्तृतमा

  • दृष्टि नेपाल

युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता ः प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष...  विस्तृतमा

मन्त्री–घिसिङ टकराबले दैनिक १२ घण्टा लोडसेडिङ खेप्दै जनता

भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि पूर्व क्षेत्रको औद्योगिक ग्रिडमा १२ घण्टासम्म...  विस्तृतमा

  • दृष्टि नेपाल

चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी

चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी पाइएको छ। सरकारले सञ्चालन गरेको नसर्ने रोगको...  विस्तृतमा

राजनीतिक नियुक्ति र कर्मचारी सरुवा र बढुवामा कुनै नातावाद र कृपावाद चल्दैन ः प्रधानमन्त्री

राजनीतिक नियुक्ति र कर्मचारी बढुवा र सरुवामा नातावाद र कृपावाद रहेको भन्ने राष्ट्रिय...  विस्तृतमा

प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस