२०८२ मंसिर १६, सोमबार

मुख्य समाचार

मुख्य समाचार

हिउँपहिरोमा २ जना बेपत्ता

२५ चैत, काठमाडौँ / म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए । आधार शिविरमा...  विस्तृतमा

कारागारबाट रविको सन्देश– पालो सबैको आउँछ

२५ चैत, काठमाडौं / कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...  विस्तृतमा

तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

२५ चैत, काठमाडौं / राजावादी समूहले १५ चैतमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक...  विस्तृतमा

कालो मास्क लगाएर शिक्षकको मौन प्रदर्शन

२५ चैत, काठमाडौं / शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग सोमबार कालो मास्क लगाएर मौन...  विस्तृतमा

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

२५ चैत, काठमाडौं / काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो...  विस्तृतमा

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५चैत काठमाडौँ नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

रविलाई अदालतमा उपस्थित गराइँदै

२५ चैत काठमाडौँ बुटवल /  बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय...  विस्तृतमा

काठमाडौं प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिए पछि बल्खुमा हुनेछ सभा

२५ चैत, काठमाडौं /  राप्रपाले मंकाठमाडौं प्रशासनगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला...  विस्तृतमा

माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद

२४ चैत काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा...  विस्तृतमा

दुर्गा प्रसाईं खोज्न पुगेको प्रहरी टोली भारतमै

२४ चैत काठमाडौं / दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको एक विशेष टोली भारत पुगेको छ । गत...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस