२०८२ मंसिर १६, सोमबार

मुख्य समाचार

मुख्य समाचार

सिराहा खोला किनारमा भेटियो बोराभित्र शव

१२ चैत,काठमाडाैँ / जनकपुरधाम सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए । उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ...  विस्तृतमा

लगातार घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१२ चैत्र काठमाडौँ/ नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको...  विस्तृतमा

३० घन्टासम्म नियन्त्रणमा आएन घोराहीको प्लाइ उद्योगमा लागेको आगो ।

१२ चैत्र काठमाडाैँ/ दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरास्थित सांग्रिला प्लाइ तथा...  विस्तृतमा

बालेनको चेतावनी: एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु

१२ चैत्र काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए कडा...  विस्तृतमा

जनसङ्गठनले १८ गते देश भर मोटरसाइकल र्‍यालीबाट जनजागरण गर्ने

नेकपा एमाले जनसङ्गठनहरुले १८ गते देश भर मोटरसाइकल र्‍याली गरी जनजागरण गर्ने भएको छ । नेकपा...  विस्तृतमा

त्रिशुली नदिमा ट्रक खस्यो, चालकको ज्यान गयो

१२ चैत,चितवन/मुग्लिन–नारायणगढ सडकखण्डको चितवन जिल्लाको चौधकिलो भन्ने स्थानबाट त्रीशुली...  विस्तृतमा

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे

प्रेस चौतारी नेपालको १० औं महाधिवेशनबाट गणेश पाण्डे अध्यक्षमा चयन हुनु भएको छ । बिराटनगरमा...  विस्तृतमा

सिंहदरबारमा ओली, देउवा र प्रचण्डबिच छलफल

१० चैत्र काठमाडौँ / तीन दलका शीर्ष नेता सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफलमा जुटेका छन् ।...  विस्तृतमा

परिक्षा दिएर फर्केका बालक घर पुगेनन्, आमा बुबा छोराको खोजिमा

चैत्र ११, धादिङ / धादिङ जिल्ला सिद्धलेक गाउँपालिका वडा नं. ३ वस्ने बुबा गुमाने नेपाली र आमा...  विस्तृतमा

भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

११ चैत्र काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती भ्रष्टाचार...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस