२०८२ मंसिर १७, मंगलबार

समाचार

समाचार

नाटक ‘आयोजना नम्बर १६०’ कदममा मञ्चन

१३ असार काठमाडाैँ दमक  झापाको दमकमा नियमित नाटक मञ्चनगरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ । ५ असार देखि कदम थिएटरको पाइवाइला हिममानाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशकसिजन दाहालले जानकारी दिए । नाटक साँझ ५ः१५ देखि नियमति...  विस्तृतमा

२५ दिनमा सकियो ‘द ब्ल्यू लाइट’

१३ असार काठमाडौं / साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को...  विस्तृतमा

एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने

राष्ट्रिय परीक्षा बोर्डले SEE  नतिजा प्रकाशन साढे ५ बजे प्रकाशन गर्ने भएकाे छ...  विस्तृतमा

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु

१३ असार काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा...  विस्तृतमा

डोल्पाको काइकेमा पहिरो, ८ घर पुरिए

१३ असार काठमाडाैँ / डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो गएको छ ।...  विस्तृतमा

परराष्ट्रमन्त्री डा आरजु इटाली प्रस्थान

१३ असार काठमाडौं / परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४...  विस्तृतमा

धादिङमा सडकबाट खोलामा टिपर खस्दा २ जना घाइते

१३ असार / धादिङको थाक्रे गाउँपालिका–७ आठकिलोमा टिपर दुर्घटना भएको छ । गएराति साढे १२ बजे...  विस्तृतमा

नुवाकोटमा खोलाले बगाएर एक महिला बेपत्ता

१३ असार  नुवाकोट / नुवाकोटमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । अविरल वर्षापछि...  विस्तृतमा

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते

१३ असार चितवन /  चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस