२०८२ मंसिर १७, मंगलबार

समाचार

समाचार

मेलम्ची–४ पाटिभन्ज्याङ बस्तीमा पहिरोको उच्च जोखिम, तत्काल सुरक्षा अपनाउन आग्रह

असार ११ सिन्धुपाल्चोक / मेलम्ची नगरपालिका वडा नं ४ अन्तर्गत पर्ने पाटिभन्ज्याङ बस्तीमा निरन्तर झरिरहेको पहिरोका कारण गम्भीर जोखिममा परेको छ । विगत एक सातादेखि निरन्तर पहिरो खसिरहेकाले हाल करिब चारवटा घर उच्च जोखिममा छन् । स्थानीय बासिन्दा विश्वराम श्रेष्ठका अनुसार बस्तीमा पहिरोको खतरा बढ्दै...  विस्तृतमा

मेलम्ची नगरपालिकाको १८औं नगरसभा सम्पन्न, १ अर्ब ५३ करोड २३ हजार ५६२ रुपैयाँको बजेट पारित

११ असार सिन्धुपाल्चोक / जिल्ला मेलम्ची नगरपालिकाको १८औं नगरसभा मंगलबार सम्पन्न भएको छ ।...  विस्तृतमा

त्रिशूली नदीमा हाम फालेकी महिला बेपत्ता

११ असार धादिङ / धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । बुधबार बिहान ८ः४५...  विस्तृतमा

३ बजेलाई सर्‍यो एमाले सचिवालय बैठक

११ असार काठमाडौँ / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ । दिउँसो १ बजेका लागि डाकिएको...  विस्तृतमा

डिल्केहमा सडक दुर्घटनामा चालकको मृत्यु

दैलेख ११ असार, मंगलबार / साँझ भैरवी गाउँपालकिा(६ को तेज डाँडा नजकिै दैलेखमा ट्रयाक्टर ९ना। प्र।...  विस्तृतमा

माधव नेपाल विशेष अदालतमा उपस्थित

११ असार काठमाडौँ /नेकपा (ए कीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका...  विस्तृतमा

आन्दोलन र नेतृत्वप्रतिको प्रहारलाई प्रतिवाद गरौंः महासचिव पोखरेल

काठमाडौं, ११ असार / नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी, आन्दोलन र नेतृत्वमाथि लक्षित...  विस्तृतमा

राष्ट्रिय गौरवका योजना कार्यन्वयनमा धुनिवेशीको भूमिकासहित नीति तथा कार्यक्रम सार्वजनिक

धुनिवेशी १०, धादिङ । ‘धुनिवेशी नगरपालिकाको सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र...  विस्तृतमा

राष्ट्रिय गौरवका योजना कार्यन्वयनमा धुनिवेशीको भूमिकासहित नीति तथा कार्यक्रम सार्वजनिक

धुनिवेशी १०, धादिङ । ‘धुनिवेशी नगरपालिकाको सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र...  विस्तृतमा

बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस