२०८२ भाद्र ५, बिहिबार

समाचार

समाचार

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

२५ चैत, काठमाडौं / काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको...  विस्तृतमा

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२५चैत काठमाडौँ नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...  विस्तृतमा

रविलाई अदालतमा उपस्थित गराइँदै

२५ चैत काठमाडौँ बुटवल /  बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय...  विस्तृतमा

काठमाडौं प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न नदिए पछि बल्खुमा हुनेछ सभा

२५ चैत, काठमाडौं /  राप्रपाले मंकाठमाडौं प्रशासनगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला...  विस्तृतमा

माधव नेपालले दिए पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद

२४ चैत काठमाडौं / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा...  विस्तृतमा

दुर्गा प्रसाईं खोज्न पुगेको प्रहरी टोली भारतमै

२४ चैत काठमाडौं / दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको एक विशेष टोली भारत पुगेको छ । गत...  विस्तृतमा

कुलमानको पुनर्बहाली माग राखेर माइतीघरमा प्रदर्शन

२४ चैत, काठमाडौं / कुलमान घिसिङलाई नेपाल विद्यु्‌त प्राधिकरणको कार्यकारी निर्देशकमा...  विस्तृतमा

श्रम शोषण भएको भन्दै आवासीय चिकित्सकहरु सडकमा उत्रिए

२४ चैत काठमाडौँ /  सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज...  विस्तृतमा

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुसमा शिक्षकहरू

२४ चैत, काठमाडौं /  शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन्...  विस्तृतमा

शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र

२४ चैत, काठमाडौं मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस