२०८२ मंसिर १७, मंगलबार

समाचार

समाचार

रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

४ असार काठमाडौँ / स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामाथि रड प्रहार गर्ने कांग्रेस निर्वाचित वडाध्यक्ष फरार भएका छन् । वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए । आले रास्वपाको केन्द्रीय सदस्य हुन् । नेपाल...  विस्तृतमा

प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर

काठमाडौं, ४ असार /  विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री...  विस्तृतमा

असार १५ सम्म शिक्षा विधेयक पास हुनुपर्छ

असार ३ काठमाडौँ, / नेकपा माओवादी केन्द्र का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले असार १५ सम्म...  विस्तृतमा

थाहा नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

असार ३ मकवानपुर /  थाहा नगरपालिकालाई ‘पूर्ण खोप  सुनिश्चितता वडा तथा पालिका’ घोषणा गरिएको छ ।...  विस्तृतमा

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ ३ असार /प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित...  विस्तृतमा

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय प्रवेशमा अवरोध

असार ३ काठमाडौं / महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय...  विस्तृतमा

२ अर्ब ५२ करोड ३७ लाखको लागतमा बन्ने भयो तुलसीपुर–घोराही चारलेन सडक

असार ३, दाङ / बहुप्रतिक्षित तुलसीपुर–घोराही चारलेन सडक स्तरोन्नतिको ठेक्का दिवा–वन्दन भगवती...  विस्तृतमा

प्रतिनिधि सभाको बैठक सञ्चालन हुँदाहुँदै विरोध गर्दै रासपा र राप्रपा सांसदहरु

३ असार, काठमाडौं / प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा सांसदहरूले नाराबाजी गरेका छन् । बैठक...  विस्तृतमा

थाहा नगरपालिका पूर्णखोपप्रति प्रतिबद्धत, सामूहिक हस्ताक्षर

असार ३, मकवानपुर / थाहा नगरपालिकाले पूर्णखोपका लागि मंगलबार सामूहिक हस्ताक्षरसहित...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस