२०८२ मंसिर १८, बुधबार

समाचार

समाचार

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले दियो २ अर्ब ६० करोड अनुदान

१३ कात्तिक, काठमाडौं / बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान सहायता दिने भएको छ । सम्झौता अर्थमन्त्री...  विस्तृतमा

भाषण गर्दागर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१३ कार्तिक, बुटवल / नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन...  विस्तृतमा

प्रधानमन्त्रीको सचिवालयले भन्यो– कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

१३ कात्तिक, काठमाडौं / प्रधानमन्त्रीको सचिवालयले कसैको दबाबमा गृहमन्त्री ओम प्रकाश...  विस्तृतमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१३ कात्तिक, काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १...  विस्तृतमा

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

१३ कात्तिक, नवलपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड...  विस्तृतमा

जेनजी आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने पक्राउ

१२ कात्तिक, काठमाडौं / जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक...  विस्तृतमा

बालुवाटारमा सरकार, दल र जेनजीहसहित वार्ता सुरु

१२ कात्तिक, काठमाडौं / सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको...  विस्तृतमा

  • दृष्टि नेपाल

राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

१२ कात्तिक, काठमाडौं / रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको...  विस्तृतमा

सरकारले तोक्यो राष्ट्रियसभा सदस्यको निर्वाचन मिति

१२ कार्तिक काठमाडौँ / सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको...  विस्तृतमा

प्रहरीको सहयोगमा कार्यालय प्रवेश गरे बोर्ड अध्यक्ष श्रेष्ठ

१२ कार्तिक काठमाडौँ / धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ प्रहरीको सहयोगमा...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस