२०८२ मंसिर १८, बुधबार

समाचार

समाचार

शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की

८असाेज काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी...  विस्तृतमा

कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता

८ असोज जनकपुर / मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय...  विस्तृतमा

प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन

८ असोज काठमाडौँ /  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री सुशीला...  विस्तृतमा

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री

८ असोज काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता...  विस्तृतमा

विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार तोकियो

८ असोज काठमाडौं / अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ ।...  विस्तृतमा

तुइन खोलाको पहिरो भोलि मात्रै पन्छाइसकिने

८ असोज काठमाडौँ / सडक डिभिजन भन्छ– १४ हजार घनमिटर परिमाणको पहिरो बाटामा थुप्रिएको छ । सडक...  विस्तृतमा

आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने

७ असोज, काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने...  विस्तृतमा

तुइनखोलामा रोकिएन पहिरो, मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

७ असोज काठमाडौं / मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । तुइनखोला पुलनजिकै खसेको पहिरोका...  विस्तृतमा

पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालन

७ असोज, काठमाडौं / धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा झरेको सुक्खा पहिरो...  विस्तृतमा

तीन सचिवको सरूवा, गृहमा रामेश्वर दंगाल

७ असोज काठमाडौँ / सरकारले तीन जना सचिवको सरूवा गरेको छ । गृहसचिव रहेका गोकर्णमणि दुवाडीलाई...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस