२०८२ मंसिर १८, बुधबार

समाचार

समाचार

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन

५ भदौ, काठमाडौं / राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो । यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई...  विस्तृतमा

सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन

४ भदौ, काठमाडौं /  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई...  विस्तृतमा

अनुचित लेनदेन आरोपमा सिन्धुपाल्चोकका युवक पक्राउ

४ भदौ, काठमाडौं / अनुचित लेनदेनको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...  विस्तृतमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सचिव शर्मा विच कार्यसम्पादन सम्झौता

३ भदौ काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव...  विस्तृतमा

कांग्रेस संसदीय दलको कार्यालय पुगिन् रञ्जिता श्रेष्ठ

३ भदौ काठमाडौँ / उपसभामुख इन्दिरा राना मगरलाई हटाउन नेपाली कांग्रेस र नेकपा एमालेका...  विस्तृतमा

उपसभामुख हटाउन कांग्रेस–एमाले सांसदको हस्ताक्षर जारी

३ भदौ, काठमाडौं /  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट...  विस्तृतमा

एमालेले बोलायो आकस्मिक बैठक

३ भदौ, काठमाडौं / सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आकस्मिक...  विस्तृतमा

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

२ भदौ, काठमाडौं / मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई...  विस्तृतमा

‎नेकपा एमाले जिल्ला कमिटी हुम्लाको सातौं पूर्ण बैठक सम्पन्न

२ भदौ‎ सिमकोट, हुम्ला  / नेपाल कम्युनिस्ट पार्टी (एमाले) हुम्लाको सातौं पूर्ण बैठक सम्पन्न भएको...  विस्तृतमा

भारतीय विदेशसचिवले जंगीअड्डा पुगेर प्रधानसेनापति भेटे

२ भदौ, काठमाडौं / दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस