२०८२ अषाढ १७, मंगलबार

अन्य

अन्य

पूर्वराजाले उन्मुक्ति नपाउने केपि ओली

प्रधानमन्त्री केपी शर्माले ओलीले चैत १५ गते तीनकुनेमा मच्चाइएको उदण्डताको विषयमा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको भन्दै ओलीले पूर्वराजाले उन्मुक्ति नपाउने बताएका हुन् । आफ्नै...  विस्तृतमा

इस्लाम धर्म अपनाउन अस्वीकार गरेका कारण गोली हानी हत्या

पेशावर —पाकिस्तानको पेशावरमा एक जना हिन्दू नागरिक नदीम अमीनको गोली हानी हत्या गरिएको छ ।...  विस्तृतमा

मध्यपश्चिम विश्वविद्यालयमा सुरु भयो स्ववियु निर्वाचन मतदान

१८ चैत्र, काठमाडौँ सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय मा स्वतन्त्र विद्यार्थी युनियन...  विस्तृतमा

टुँडिखेलमा सामूहिक नमाज हुदै

१८ चैत  काठमाडाैँ / रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो । उनीहरूले रोजा...  विस्तृतमा

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

१८ काठमाडौँ बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३...  विस्तृतमा

त्रिभुवन विश्वविद्यालय आज स्ववियु निर्वाचन हुँदै

१८ चैत, काठमाडौं /  त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज...  विस्तृतमा

शुक्रबार राजावादीले निकालेको स्थानबाटै जनजागरण मोटरसाइकल र्‍याली

नेकपा एमालेले आज देशभरका जिल्ला सदरमुकाम र प्रमुख शहरहरुमा गणतन्त्रका पक्षमा जागरण सभा /...  विस्तृतमा

तिन्कुने आमशभा या आन्दोलन गर्ने ठाउँ न बनाऔ: क्याप्टेन बिजय लामा

नायक तथा बिमान चालक क्याप्टेन बिजय लामा आफ्नो फेसबुक लेख्दै भन्छन् । तिन्कुने आमशभा या...  विस्तृतमा

आज देशभर सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत...  विस्तृतमा

संसद् बैठक भोलि सोमबार सम्मका लागि स्थगित

१७ चैत, काठमाडौं / प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस