२०८२ माघ १, बुधबार

चिनियाँ प्रतिनिधिमण्डल

चिनियाँ प्रतिनिधिमण्डल ३ दिने भ्रमणको लागि नेपाल आउँदै

चिनियाँ प्रतिनिधिमण्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता  नेपाल आउने भएको छ ।
चिनियाँ प्रतिनिधिमण्डल ३ दिने भ्रमणको लागि नेपाल आउँदै

पुस २९, काठमाडौँ / चिनियाँ प्रतिनिधिमण्डल ३ दिने भ्रमणको लागि आगामी हप्ता  नेपाल आउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल आउन लागेको स्रोतले बताएको छ ।

नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस