२०८२ भाद्र २४, मंगलबार

कांग्रेस सभापति देउवाको निवास तोडफोड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
कांग्रेस सभापति देउवाको निवास तोडफोड

२४ भदौ, काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीको भिड मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

यो पनि

ताजा अपडेट

६ घण्टा अघि

संसद् भवनमा आगजनी

यो साताको प्रचलित

खोजी गर्नुहोस