२०८२ आश्विन ३, शुक्रबार

टुँडिखेलमा मनाइयो संविधान दिवस

टुँडिखेलमा मनाइयो संविधान दिवस

३ असोज काठमाडौँ / संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा नेपाली सेनाले विभिन्न आश्वकला पनि देखाएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस