२०८२ माघ १, बुधबार

नेपाली कांग्रेस

देउवा समूहले विशेष महाधिवेशन पक्षधरका नेताहरुलाई गरे कारबाहीको तयारी

नेपाली कांग्रेस (देउवा समूह)ले विशेष महाधिवेशन पक्षधर गगन थापा र विश्वप्रका शर्मासहितका नेतालाई कारबाहीको तयारी गरेका छन् ।
देउवा समूहले विशेष महाधिवेशन पक्षधरका नेताहरुलाई गरे कारबाहीको तयारी

पुस ३०, काठमाडौं / नेपाली कांग्रेस (देउवा समूह)ले विशेष महाधिवेशन पक्षधर गगन थापा र विश्वप्रका शर्मासहितका नेतालाई कारबाहीको तयारी गरेका छन् ।

एक केन्द्रीय सदस्यका अनुसार पार्टी विभाजनको आरोपमा कारबाही हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आज एउटा निर्णयमा पुग्ने बताएका छन् । उनले पनि कारबाहीको संकेत गर्दै थप स्पष्ट पारे, “अब फुटको संघारमा पार्टी पुग्यो । निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्दा उहाँहरूले मान्नुभएन । आज हामी हिजोको जस्तो भेला हुने चुप लाग्ने भन्ने हुँदैन । केही निर्णय अवश्य गर्छौं ।”

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस