२०८२ माघ १, बुधबार

निर्वाचन प्रक्रिया सुरु

कांग्रेस विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।
कांग्रेस विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया सुरु

पुस २९, काठमाडौं / नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढाएको जानकारी दिएको हो । वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक सीताराम केसीको नेतृत्वमा बसेको बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित), नियमावली २०७६, विशेष केन्द्रीय महाधिवेशन कार्यविधि २०८२ र निर्वाचन निर्देशिका २०८२ को अधीनमा रही निर्वाचन प्रक्रिया सुरु गरिएको संयोजक केसीले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस