२०८२ कार्तिक १०, आईतबार

सर्वोच्च अदालत पुगे अर्थमन्त्री रामेश्वर खनाल

अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।
सर्वोच्च अदालत पुगे अर्थमन्त्री रामेश्वर खनाल

९ कात्तिक, काठमाडौं / अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् । शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

प्रधानन्न्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् । स्रोतका अनुसार सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको अदालत स्रोतले बताएको छ । यसअघि पनि सरकारका प्रतिनिधिहरूले निरीक्षण गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस