२०८२ अषाढ ६, शुक्रबार

कश्मीर

कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्टि गरियाे 

आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ ।
कश्मीरमा मारिएका सुदीप न्यौपानेको अन्त्येष्टि गरियाे 

११ वैशाख काठमाडौं / भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको अन्त्येष्टि गरिएको छ । उनको आज (बिहीबार) त्रिवेणीमा अन्त्येष्टि गरिएको हो ।

आक्रमणमा मारिएका बुटवल–११, कालिकानगरका सुदीपको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनऊ ल्याइएको थियो । लखनऊबाट सुनौली हुँदै बुटवल ल्याइएको हो ।

शवलाई केहीबेर निवासमा राखेपछि अन्त्येष्टिका लागि त्रिवेणीमा लगिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस