२०८२ कार्तिक ८, शुक्रबार

शहीदको रगत खेर नजाओस् भन्दै माइतीघरमा जेनजीको प्रदर्शन

शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
शहीदको रगत खेर नजाओस् भन्दै माइतीघरमा जेनजीको प्रदर्शन

७ कार्तिक काठमाडौँ / शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका छन् । परिवर्तनको माग गर्दै आन्दोलित भएका युवाहरूले शहीदको बलिदानलाई बिर्सन नहुने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस