२०८२ मंसिर २५, बुधबार

चोरी

महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी

काठमाडौँको डेरामा बस्ने एक महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको छ ।
महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी

मङ्सिर २४, काठमाडौँ /  काठमाडौँको नागार्जुन नगरपालिका–४ मा डेरा बस्ने एक महिलाको कोठाबाट सुनका गरगहना र नगद चोरी भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२ घर भएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट करिब ५ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको र यस घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस