२०८२ अषाढ ६, शुक्रबार

सुनको मूल्य ७०० ले घट्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १३, सोमबार
सुनको मूल्य ७०० ले घट्यो

१२ जेठ काठमाडौं / नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस