२०८२ अषाढ ६, शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईहजार रुपैयाँले घटेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख ३०, मंगलबार
सुनको मूल्य घट्यो

३० वैशाख / काठमाडौं नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईहजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ ।

सोमबार एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर एकहजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस