२०८२ अषाढ १७, मंगलबार

सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो

बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो

२४ वैशाख काठमाडौँ / बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो ।

जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस