२०८२ भाद्र २३, सोमबार

काठमाडौंका कर्फ्यू आदेश

प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ ।
काठमाडौंका कर्फ्यू आदेश

२३ भदौ, काठमाडौं /  प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस