२०८२ अषाढ ३१, मंगलबार

काठमाडौं महानगरपालिकाको बजेट असार ३२ गते पारित गरिने

काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाको बजेट असार ३२ गते पारित गरिने

२९ असार काठमाडौं / काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ । त्यसका लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा बैठक बोलाएका छन् ।

महागरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गरेकी हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस