२०८२ पौष १५, मंगलबार

कुलमान घिसिङ

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमतिबारे बोले कुलमान

कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमतिबारे मुख खोलेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमतिबारे बोले कुलमान

पुस १५, काठमाडौँ /  उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमतिबारे मुख खोलेका छन् । आइतबार राति ८ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमति बारे घिसिङले १४ घण्टापछि मात्रै बोलेका हुन् ।

उनले दुई पार्टीबिच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएको दाबी गरे।
यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस