२०८२ अषाढ ६, शुक्रबार

लाइसेन्स छपाइ कार्य तीन दिन बन्द हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २२, बुधबार
लाइसेन्स छपाइ कार्य तीन दिन बन्द हुने

२१ जेठ काठमाडौँ / सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ । प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाइन्सेन्स छपाइ कार्य बन्द हुने यातायात व्यवस्था विभागले बताएको छ ।

लाइसेन्स छपाइ कार्य जेठ २७ गतेदेखि २९ गतेसम्म बन्द हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

तीन दिन स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले सो अवधिभित्र लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले आगामी आइतबार (जेठ २५ गते) अघि नै निवेदन बुझाई स्वीकृत भएको समेत यकिन गर्नुहुन अनुरोध गर्दछौं, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस