२०८२ अषाढ ६, शुक्रबार

माधवकुमार नेपालको सांसद पद निलम्बन

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २३, बिहिबार
माधवकुमार नेपालको सांसद पद निलम्बन

२२ जेठ काठमाडौँ / एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

उनीविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बन भएको हो ।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको । भ्रष्टाचारविरुद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस