२०८२ आश्विन ३०, बिहिबार

प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै राष्ट्रिय सभाध्यक्ष दाहाल

२६ असोज काठमाडौँ / राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन् । संघीय संसद् सचिवालय स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्रीकै कार्यालय, सिंहदरबार जाँदै छन् ।

अध्यक्ष दाहालले स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को असोज ३१ गते (अक्टोबर १७ तारिख) को कार्यक्रममा सहभागी हुन चाहेका छन् । त्यसअघि उनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्न लागेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस