२०८२ कार्तिक १०, आईतबार

नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

९ कार्तिक काठमाडौँ / आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका रोहित पौडेल चौथो विकेटका रुपमा आउट भएका हुन् ।

रोहितलाई २१औँ ओभरको चौथो बलमा शुभम रन्जानेले क्याच आउट गराएका हुन् । यसअघि नेपालका आसिफ शेख ३७ रन बनाउँदै आउट भएका थिए । यो समाचार तयार गर्दासम्म २१‍.३ ओभरको समाप्तिमा नेपालले ४ विकेटको क्षतिमा ७९ रन बनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस