२०८२ अषाढ ३०, सोमबार

बुद्ध एयरबाट काठमाडौं फर्किंदै नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २३, बिहिबार
बुद्ध एयरबाट काठमाडौं फर्किंदै नेपाल

२२ जेठ, काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।

काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् ।

पार्टी कामको लागि रौतहट पुगेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस