१० वैशाख, काठमाडौं कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।
शिक्षकको आन्दोलनका कारणले वैशाखको ११ गते हुने भनिएकाे परीक्षा २१ गते तोकिएको थियाे । राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।
नेपाल सोसल इ–मिडियाद्धारा संचालित
प्रधान सम्पादक/अध्यक्ष
सम्पादक
सल्लाहाकार
बागमती प्रदेश सञ्चार रजिष्टार दर्ता नं.
कम्पनी दर्ता नं.
संवादाता
सम्पर्क
Operated by:
Nepal Social E-Media
2024 - 2025