२६ जेठ काठमाडौं / संसद् बैठक आधा घण्टाका लागि स्थगित छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरु उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरले सहमतिको प्रयास भएको बताउँदै आधा घण्टाका लागि स्थगित गरेका छन् ।
नेपाल सोसल इ–मिडियाद्धारा संचालित
प्रधान सम्पादक/अध्यक्ष
सम्पादक
सल्लाहाकार
बागमती प्रदेश सञ्चार रजिष्टार दर्ता नं.
कम्पनी दर्ता नं.
संवादाता
सम्पर्क
Operated by:
Nepal Social E-Media
2024 - 2025